१ इतिहास 16:31 - पवित्र बाइबल31 पृथ्वी अनि आकाश प्रशन्न होऊन्! सबैतिरका मानिसहरूले भनून्, “परमप्रभुले शासन गर्नुहुन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 स्वर्ग आनन्दित होस्, र पृथ्वी रमाओस्, जाति-जातिहरूका बीचमा मानिसहरूले यसो भनेर प्रचार गरून्, “परमप्रभु नै राज्य गर्नुहुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 पृथ्वी र आकाशले आनन्द मनाओस्! परमप्रभु नै राजा हुनुहुन्छ भनी जाति-जातिलाई भन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 स्वर्गहरूले आनन्द मनाऊन्, पृथ्वी हर्षित होस्! तिनीहरूले राष्ट्रहरूको बीचमा भनून्, “याहवेहले शासन गर्नुहुन्छ!” Viz kapitola |