१ इतिहास 16:3 - पवित्र बाइबल3 त्यस पछि तिनले हरेक इस्राएली पुरूष र स्त्रीहरूलाई एउटा-एउटा रोटी, केही खजूरका झुप्पा अनि किसमिसहरू दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 र हरेक इस्राएली, पुरुष र स्त्रीलाई एउटा-एउटा रोटी, एक डल्लो खजूर र एक झुप्पा किशमिश खान दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 र सबैलाई भोजन गराए। हरेक पुरुष र स्त्रीलाई एउटा रोटी, एक टुक्रा पोलेको मासु र केही किसमिस दिइयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 त्यसपछि तिनले हरेक इस्राएली पुरुष र स्त्रीलाई एउटा रोटी, खजूरको डल्ला र किसमिसको झुप्पा दिए। Viz kapitola |