Online Bible

- Reklamy -




१ इतिहास 16:29 - पवित्र बाइबल

29 परमप्रभुको प्रशंसा र उहाँको नाउँको महिमा होस्। परमप्रभु प्रति तिमीहरूका भेटीहरू ल्याऊ। परमप्रभु अनि उहाँको पवित्र सुन्दरताको आराधना गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा चढ़ाओ, भेटी लिएर उहाँको सामु आओ। उहाँका पवित्रताको वैभवमा परमप्रभुलाई दण्‍डवत्‌ गर,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 परमप्रभुको महिमापूर्ण नामको प्रशंसा गर; भेटी लिएर उहाँको मन्‍दिरमा आओ। उहाँले आफ्‍ना पवित्रतामा दर्शन दिनुहुँदा, परमप्रभुको अघि घोप्‍टो परेर दण्‍डवत् गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 याहवेहलाई उहाँको नाम सुहाउँदो महिमा देओ; भेटी लिएर उहाँको सामु आओ। याहवेहलाई उहाँको पवित्रताको वैभवमा आराधना गर!

Viz kapitola kopírovat




१ इतिहास 16:29

Následuj nás:

Reklamy


Reklamy