१ इतिहास 16:28 - पवित्र बाइबल28 परिवारहरू अनि समूहहरू, परमप्रभुको महिमा र शक्तिको प्रशंसा गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 जाति-जातिका परिवार हो, परमप्रभुलाई चढ़ाओ, परमप्रभुलाई महिमा र शक्ति चढ़ाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 हे सारा पृथ्वीका मानिस हो, परमप्रभुको प्रशंसा गर; उहाँका महिमा र शक्तिको प्रशंसा गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 हे जाति-जातिहरूका परिवार हो, याहवेहलाई जान, याहवेहलाई महिमा र शक्तिको प्रशंसा चढाओ। Viz kapitola |