१ इतिहास 16:27 - पवित्र बाइबल27 परमप्रभुको महिमा अनि गौरव छ। शक्ति र आनन्दले त्यो ठाउँ भर्दछ जहाँ उहाँ बस्नु हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 प्रताप र गौरव उहाँको सम्मुख छन्, उहाँको वासस्थानमा शक्ति र महिमा छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 महिमा र गौरव उहाँका चारैपट्टि छन्, शक्ति र आनन्दले उहाँको मन्दिर भरिएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 उहाँको सामु गौरव र वैभव छन्; उहाँको वासस्थानमा शक्ति र आनन्द छन्। Viz kapitola |