Online Bible

- Reklamy -




१ इतिहास 16:26 - पवित्र बाइबल

26 किनभने संसारमा सबै देवताहरू केवल व्यर्थका मूर्तिहरू हुन्। तर परमप्रभुले आकाश बनाउनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 किनकि जातिहरूका सबै देवहरू केवल मूर्ति मात्र हुन्, तर परमप्रभुले त स्‍वर्ग सृष्‍टि गर्नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 अरू सारा जातिहरूका देवी-देवताहरू मूर्ति मात्र हुन्, तर परमप्रभुले स्‍वर्ग सृष्‍टि गर्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 किनकि जाति-जातिहरूका सबै देवहरू केवल मूर्तिहरू मात्र हुन्; तर याहवेहले त स्वर्गहरू सृष्‍टि गर्नुभयो।

Viz kapitola kopírovat




१ इतिहास 16:26

Následuj nás:

Reklamy


Reklamy