Online Bible

- Reklamy -




१ इतिहास 16:24 - पवित्र बाइबल

24 सबै राष्ट्रलाई परमप्रभुको महिमाको विषयमा घोषणा गर। हरेकलाई भन उहाँ कति महान हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 जातिहरूका बीचमा उहाँका महिमाको घोषणा गर, सारा मानिसहरूका बीचमा उहाँका अचम्‍मका कामहरूको वर्णन गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 उहाँको महिमा देश-देशलाई र उहाँको प्रतापी कामहरू सारा जाति-जातिलाई घोषणा गर!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 जाति-जातिहरूका बीच उहाँका महिमाको घोषणा गर! सारा मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरूको वर्णन गर!

Viz kapitola kopírovat




१ इतिहास 16:24

Následuj nás:

Reklamy


Reklamy