१ इतिहास 16:23 - पवित्र बाइबल23 सारा पृथ्वीका मानिस हो, परमप्रभुको निम्ति गाओ। हामीलाई बचाउँने परमप्रभुको बारेमा हरेक दिन तिमीले असल समाचार भन्नुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 हे सारा पृथ्वीका मानिस हो, परमप्रभुको निम्ति गाओ, दिनहुँ उहाँले दिनुभएको उद्धारको घोषणा गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 हे संसारका सारा मानिस हो, परमप्रभुको स्तुति गाओ! उहाँले हामीलाई बचाउनुभएको छ भनी दिनहुँ यो शुभखबर घोषणा गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 हे सारा पृथ्वीका मानिस हो, याहवेहको निम्ति गाओ; दिन प्रतिदिनै उहाँले गर्नुभएको उद्धारको घोषणा गर। Viz kapitola |