१ इतिहास 16:22 - पवित्र बाइबल22 परमप्रभुले ती राजाहरूलाई भन्नु भयो, “मेरो अभिषेक भएका व्यक्तिहरूलाई चोट नदेऊ। मेरा अगमवक्ताहरूलाई चोट नदेऊ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 “मेरो अभिषेक भएकाहरूलाई नछोओ, र मेरा अगमवक्ताहरूलाई केही हानि नगर।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 “मैले चुनेका सेवकहरूलाई हानि नगर; मेरा अगमवक्ताहरूलाई नछोओ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 “मेरा अभिषिक्त जनहरूलाई नछोओ; मेरा अगमवक्ताहरूलाई केही हानि नगर!” Viz kapitola |