Online Bible

- Reklamy -




१ इतिहास 16:21 - पवित्र बाइबल

21 तर परमप्रभुले कसैलाई पनि तिनीहरू माथि चोट पुर्याउन दिनु भएन। परमप्रभुले तिनीहरूलाई चोट नपुर्याउनु भनी राजाहरूलाई चेतावनी दिनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 उहाँले कसैलाई पनि तिनीहरूमाथि अत्‍याचार गर्न दिनुभएन। तिनीहरूका खातिर उहाँले राजाहरूलाई पनि यसो भनेर हप्‍काउनुभयो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 तर कसैलाई, परमेश्‍वरले तिनीहरू कसैलाई सताउन दिनुभएन, तिनीहरूको रक्षा गर्न उहाँले राजाहरूलाई चेतावनी दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 उहाँले कसैलाई तिनीहरूमाथि अत्याचार गर्न दिनुभएन; तिनीहरूको खातिर उहाँले राजाहरूलाई यसरी हप्काउनुभयो:

Viz kapitola kopírovat




१ इतिहास 16:21

Následuj nás:

Reklamy


Reklamy