१ इतिहास 16:18 - पवित्र बाइबल18 परमप्रभुले इस्राएललाई भन्नु भयोः “मैले तिमीलाई यो कनानको भूमि सुम्पि दिएँ। यो तिम्रो पैतृक सम्पत्तिको भाग हुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 “तँलाई म कनान देश दिनेछु, त्यो उत्तराधिकार तेरो अंशमा पर्नेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 “म तँलाई कनान देश दिनेछु,” उहाँले भन्नुभयो, “त्यो तेरो आफ्नो सम्पत्ति हुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 “म तँलाई कनान देश दिनेछु, त्यो पैतृक सम्पत्तिको रूपमा तेरो भाग हुनेछ।” Viz kapitola |