१ इतिहास 16:17 - पवित्र बाइबल17 परमप्रभुले यसलाई याकूबको निम्ति विधि बनाउनु भयो। यो करार इस्राएलसितको हो जो सदैव लगातार चलिरहन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 जो उहाँले आदेशको रूपमा याकूबसित पुष्टि गर्नुभयो, र इस्राएलसँग यसो भनेर अनन्त करारको रूपमा बाँध्नुभयो: Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 परमप्रभुले याकूबसित अनन्तकालको निम्ति त्यो करार बाँध्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 त्यो उहाँले याकोबसँग उर्दीको रूपमा, र इस्राएलसँग अनन्त करारको रूपमा पक्का गर्नुभयो: Viz kapitola |