१ इतिहास 16:16 - पवित्र बाइबल16 त्यो करारलाई सम्झ जो परमप्रभुले अब्राहामसित गर्नु भएको थियो। उहाँले इसहाकसित गर्नु भएको प्रतिज्ञा सम्झ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 त्यही करार, जो उहाँले अब्राहामसित बाँध्नुभयो, त्यही शपथ, जो उहाँले इसहाकसँग गर्नुभएको थियो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 उहाँले अब्राहामसित करार बाँध्नुभयो, त्यो करार इसहाकलाई दिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 त्यो करार, जो उहाँले अब्राहामसँग बाँध्नुभएको थियो; अनि त्यो शपथ, जो उहाँले इसहाकसँग गर्नुभएको थियो, Viz kapitola |