१ इतिहास 16:14 - पवित्र बाइबल14 परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ। उहाँले संसार भरि नै न्याय राख्नु हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 उहाँ परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ, समस्त पृथ्वीमा उहाँका फैसलाहरू रहन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ, उहाँका आज्ञाहरू सारा संसारको लागि हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 उहाँ नै याहवेह हाम्रा परमेश्वर हुनुहुन्छ; उहाँका न्यायका कामहरू सारा पृथ्वीमा छ। Viz kapitola |