Online Bible

- Reklamy -




१ इतिहास 16:12 - पवित्र बाइबल

12 ती अचम्मका कामहरू सम्झ जो परमप्रभुले गर्नु भएको छ। उहाँका फैसलाहरू अनि उहाँले गर्नु भएका शक्तिशाली कार्यहरूको स्मरण गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 उहाँले गर्नुभएका अचम्‍मका कामहरू स्‍मरण गर, उहाँका आश्‍चर्यकर्म र उहाँले सुनाउनुभएका फैसलाहरू स्‍मरण गर,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12-13 तिनीहरू, जो परमेश्‍वरका सेवक याकूब अथवा उहाँले छान्‍नुभएको इस्राएलका सन्‍तान हौ, परमेश्‍वरले गर्नुभएको आश्‍चर्यकाम र उहाँले दिनुभएको न्‍यायको फैसला याद गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 उहाँले गर्नुभएका अद्‌भुत कार्यहरू स्मरण गर, उहाँका अचम्मका कामहरू, र उहाँले गर्नुभएका फैसलाको सम्झना गर!

Viz kapitola kopírovat




१ इतिहास 16:12

Následuj nás:

Reklamy


Reklamy