१ इतिहास 16:11 - पवित्र बाइबल11 परमप्रभु र उहाँको शक्ति तर्फ हेर। परमप्रभु कहाँ जाऊ अनि उहाँको सहायता सधै खोज। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 परमप्रभु र उहाँका शक्तिको खोजी गर, उहाँको दर्शन निरन्तर खोज। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 सहायताको निम्ति परमप्रभुकहाँ जाओ, उहाँको निरन्तर आराधना गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 याहवेह र उहाँको शक्तिलाई हेर; उहाँको मुहारको निरन्तर खोजी गर। Viz kapitola |