१ इतिहास 16:10 - पवित्र बाइबल10 परमप्रभुको पवित्र नाउँको गौरव गर। परमप्रभु तर्फ आउने सबै मानिसहरू, प्रसन्न होऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 उहाँको पवित्र नाउँमा तिमीहरू गौरव गर, परमप्रभुलाई खोज्नेहरूको हृदय आनन्दित होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 हामी उहाँकै हौं र आनन्दित होऔं; उहाँलाई पुज्नेहरू सबै रमाऊन्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 उहाँको पवित्र नाममा गर्व गर; याहवेहलाई खोज्नेहरूका हृदय आनन्दित होऊन्। Viz kapitola |