Online Bible

- Reklamy -




१ इतिहास 16:1 - पवित्र बाइबल

1 लेवीहरूले करारको सन्दूक ल्याए अनि त्यसलाई दाऊदले टाँगेको पालभित्र राखे। त्यस पछि तिनीहरूले परमेश्वरलाई होमबलि र मेलबलि अर्पण गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 तिनीहरूले परमेश्‍वरको सन्‍दूक ल्‍याएर त्‍यसको निम्‍ति दाऊदले टाँगेको पालभित्र राखे, र तिनीहरूले परमप्रभुलाई होमबलि र मेलबलि चढ़ाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 तिनीहरूले करारको सन्‍दुक दाऊदले तयार पारेको पालमा लगे र त्‍यसभित्र राखे। त्‍यसपछि तिनीहरूले परमेश्‍वरलाई होमबलि र मेलबलि चढाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 तिनीहरूले परमेश्‍वरको सन्दुक ल्याए र दावीदले सन्दुकको निम्ति तयार पारेको विशेष पालभित्र त्यसलाई राखे। तिनीहरूले याहवेहको सामु होमबलि र मेलबलि चढाए।

Viz kapitola kopírovat




१ इतिहास 16:1

Následuj nás:

Reklamy


Reklamy