१ इतिहास 15:8 - पवित्र बाइबल8 एलीसापानका परिवार समूहबाट 200 मानिसहरू थिए। शमायाह तिनीहरूका मुखिया थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 एलीजापानका सन्तानबाट: शमायाहचाहिँ मुखिया र तिनका कुटुम्बहरू २०० जना। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 एलीजापानका गोत्रबाट २०० जनाका जिम्मा लिएर शमायाह, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 एलीशापानका सन्तानहरूबाट अगुवा शमायाह र 200 जना आफन्तहरू। Viz kapitola |