१ इतिहास 15:7 - पवित्र बाइबल7 गेर्शोमका परिवार समूहबाट 130 जना मानिसहरू थिए। योएल तिनीहरूका अगुवा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 गेर्शोनका सन्तानबाट: योएलचाहिँ मुखिया र तिनका कुटुम्बहरू १३० जना। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 गेर्शोनका गोत्रबाट १३० जनाको जिम्मा लिएर योएल, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 गेर्शोनका सन्तानहरूबाट, अगुवा योएल र 130 जना आफन्तहरू। Viz kapitola |