१ इतिहास 15:6 - पवित्र बाइबल6 मरारीका परिवार समूहबाट 220 मानिसहरू थिए। असायाह तिनीहरूका अगुवा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 मरारीका सन्तानबाट: असायाहचाहिँ मुखिया र तिनका कुटुम्बहरू २२० जना। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मरारीका गोत्रबाट २२० जनाको जिम्मा लिएर असायाह, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 मरारीका सन्तानहरूबाट अगुवा असायाह र 220 जना आफन्तहरू। Viz kapitola |