१ इतिहास 15:5 - पवित्र बाइबल5 कहातका परिवार समूहबाट 120 मानिसहरू थिए। ऊरीएल तिनीहरूका मुखिया थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 कहातका सन्तानबाट: उरीएलचाहिँ मुखिया र तिनका कुटुम्बहरू १२० जना। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 कहात गोत्रका लेवीहरूबाट १२० जना मानिसको जिम्मा लिई उरीएल आए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 कहातका सन्तानहरूबाट अगुवा ऊरीएल र 120 जना आफन्तहरू। Viz kapitola |