Online Bible

- Reklamy -




१ इतिहास 15:3 - पवित्र बाइबल

3 दाऊदले इस्राएलका सबै मानिसहरूलाई यरूशलेममा एकसाथ भेट्नु भने जब लेवीहरूले करारको सन्दूकलाई बोकेर तिनले यसको निम्ति बनाएको स्थान मा ल्याउने छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तब त्‍यसको निम्‍ति तयार गरिएको ठाउँमा परमप्रभुको सन्‍दूक ल्‍याउन दाऊदले सबै इस्राएलीहरूलाई यरूशलेममा भेला गराए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 यसरी दाऊदले इस्राएलका सबै मानिसहरूलाई करारको सन्‍दुक आफूले तयार गरेको ठाउँमा ल्‍याउन यरूशलेममा बोलाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 दावीदले याहवेहको सन्दुकको निम्ति तयार गरेको ठाउँमा, त्यस सन्दुक ल्याउन सारा इस्राएललाई यरूशलेममा भेला गराए।

Viz kapitola kopírovat




१ इतिहास 15:3

Následuj nás:

Reklamy


Reklamy