१ इतिहास 15:29 - पवित्र बाइबल29 जब करारको सन्दूक दाऊदको शहरमा ल्याइपुर्याइयो, मीकलले झ्यालबाट हेरिन्। मीकल शाऊलकी छोरी थिइन्। तब तिनले राजा दाऊदलाई नाच्दै गरेका अनि बाद्य-बाजाहरू बजाउँदै गरेका देखिन्, अनि तिनले दाऊद प्रतिको आफ्नो श्रद्धा हराइन अनि तिनले सोचिन दाऊदले आफैंलाई मूर्ख बनाइरहेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 जब परमप्रभुका करारको सन्दूक दाऊदको सहरभित्र लगिँदैथियो, तब शाऊलकी छोरी मीकलले झ्यालबाट हेरिन्, अनि दाऊद राजालाई नाच्दैगरेका र आनन्दित भएका देखिन्, र तिनले आफ्नो मनमा तिनलाई तुच्छ ठानिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 सन्दुक सहरभित्र लगेको बेलामा शाऊलकी छोरी मीकलले झ्यालबाट बाहिर हेरिन्, दाऊद राजालाई नाच्दै र आनन्दले उफ्रँदैगरेको देखिन् र तिनले आफ्नो मनमा दाऊदलाई तुच्छ ठानिन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 याहवेहको करारको सन्दुक दावीदको सहरमा प्रवेश हुँदै गर्दा, शाऊलकी छोरी मीकलले झ्यालबाट हेरिन् र दावीद राजालाई नाच्दै र उत्सव मनाइरहेका देखिन्, तब तिनले मनमनै तिनलाई अपमान गरिन्। Viz kapitola |