१ इतिहास 15:28 - पवित्र बाइबल28 यसरी इस्राएलका सबै मानिसहरूले करारको सन्दूक ल्याए। तिनीहरूले जय-जयकार गरे, तिनीहरूले नरसिङ्गा तुरहीहरू र झ्याली, वीणा अनि साराङ्गीहरू बजाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 यसरी सबै इस्राएली जय-ध्वनिको साथ भेड़ाका सीङ र तुरही फुक्दै र झ्याली, सारङ्गी र वीणा बजाउँदै परमप्रभुका करारको सन्दूक लिएर आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 यसरी सबै इस्राएलीहरूले आनन्दले सोर मच्चाउँदै, तुरही, नरसिङ्गा र झ्याम्टा बजाउँदै, वीणाका सङ्गीतसाथ करारको सन्दुक साथमा लिई यरूशलेम गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 यसकारण सारा इस्राएलीहरूले भेडाको सिङ, तुरही, झ्याली, सारङ्गी र वीणा बजाउँदै जयजयकार गर्दै याहवेहको करारको सन्दुक ल्याए। Viz kapitola |