१ इतिहास 15:26 - पवित्र बाइबल26 परमेश्वरले लेवीहरूलाई सहायता गर्नु भयो जसले करारको सन्दूक बोकेका थिए। तिनीहरूले सातवटा साँढे र सातवटा भेंडाहरूको बलिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 परमप्रभुका करारको सन्दूक बोक्ने लेवीहरूलाई परमेश्वरले सहायता गर्नुभएको हुनाले तिनीहरूले सात वटा साँढ़े र सात वटा भेड़ा बलिदान चढ़ाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 करारको सन्दुक बोक्ने लेवीहरूलाई परमेश्वरले पक्का गरी सहायता गरून् भनी तिनीहरूले सात वटा साँढे र सात वटा भेडा बलि चढाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 याहवेहको सन्दुक बोकेका लेवीहरूलाई परमेश्वरले सहायता गर्नुभएको हुनाले, लेवीहरूले सात वटा गोरु र सात वटा भेडा बलि चढाए। Viz kapitola |