१ इतिहास 15:25 - पवित्र बाइबल25 दाऊद, इस्राएलका बूढा-प्रधानहरू अनि सेनाका कप्तानहरू करारको सन्दूक लिन गए। तिनीहरूले त्यसलाई ओबेद एदोमको घर बाहिर निकाले। प्रत्येक व्यक्ति खुशी थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तब दाऊद र इस्राएलका धर्म-गुरुहरू र हजार-हजारका फौजका सेनानीहरू ओबेद-एदोमको घरबाट ठूलो आनन्दसाथ परमप्रभुका करारको सन्दूक ल्याउन गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 त्यसरी दाऊद राजा, इस्राएलका अगुवाहरू र फौजी कप्तानहरू करारको सन्दुक ल्याउन ओबेद-एदोमको घरमा गए र तिनीहरूले एउटा ठूलो उत्सव मनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 यसकारण दावीद र इस्राएलका प्रधानहरू र हजार-हजार सैन्यदलका सेनापतिहरू ओबेद-एदोमको घरबाट हर्षोल्लासकासाथ याहवेहको करारको सन्दुक ल्याउन गए। Viz kapitola |