Online Bible

- Reklamy -




१ इतिहास 15:24 - पवित्र बाइबल

24 पूजाहारीहरू शबन्याह, योशापात, नतनेल, अमासै, जकर्याह, बनायाह अनि एलीएजेरको काम करारको सन्दूक अघि-अघि हिंड्दा तुरही बजाउने थियो। ओबेद-एदोम अनि यहियाह करारको सन्दूकका अन्य रक्षकहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 अनि शबन्‍याह, योशापात, नतनेल, अमासै, जकरिया, बनायाह र एलीएजर पूजाहारीहरू परमेश्‍वरका सन्‍दूकको अगि तुरही बजाउँथे। ओबेद-एदोम र येहियाह पनि सन्‍दूकको निम्‍ति द्वारपाल थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 शबन्याह, योशापात, नथनिएल, अमासै, जकरिया, बनायाह र एलीएजर पुजारीहरूले परमेश्‍वरको सन्दुकको अगाडि तुरही बजाउनुपर्थ्यो। ओबेद-एदोम र यहियाह पनि सन्दुकका निम्ति द्वारपाल खटाइएका थिए।

Viz kapitola kopírovat




१ इतिहास 15:24

Následuj nás:

Reklamy


Reklamy