१ इतिहास 15:23 - पवित्र बाइबल23 बेरेक्याह अनि एल्काना करारको सन्दूकका दुइ रक्षकहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 बेरेक्याह र एल्काना सन्दूकको निम्ति द्वारपाल थिए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल23-24 ओबेदएदोम, येहियाहसँग बेरेक्याह र एल्काना करारको सन्दुकको पहरेदार चुनिए। करारको सन्दुकको अघि-अघि तुरही फुक्दै हिँड्न तिनीहरूले यी पूजाहारीलाई छाने— शबन्याह, योशापात, नतनेल, अमासै, जकरिया, बनायाह र एलीएजर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 बेरेक्याह र एल्काना सन्दुकका द्वारपालहरू थिए। Viz kapitola |