Online Bible

- Reklamy -




१ इतिहास 15:21 - पवित्र बाइबल

21 मत्तित्याह, एलीपलेहू मिक्नेयाह, ओबेद-एदोम यीएल अनि अजज्याहले शिमीनीत निदेशकका अनुसार वीणा बजाउँथे। यो तिनीहरूको प्रतिदिनको कार्य थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 अनि मत्तित्‍याह, एलीपलेहू, मिक्‍नेयाह, ओबेद-एदोम, यीएल र अजज्‍याह वीणामा शिमिनिथ भन्‍ने रागअनुसार बजाउनलाई नियुक्त भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 अनि मत्तीत्याह, एलीपेलेहू, मिक्नेयाह, ओबेद-एदोम, यीएल र अजज्याहले शेमीनीत, अनुसारको निर्देशनमा वीणा बजाउनुपर्थ्यो।

Viz kapitola kopírovat




१ इतिहास 15:21

Následuj nás:

Reklamy


Reklamy