Online Bible

- Reklamy -




१ इतिहास 15:17 - पवित्र बाइबल

17 तब लेवीहरूले हेमान अनि उसका दाज्यू-भाइहरू आसाप अनि एतानलाई ल्याए। जो हेमान योएलका छोरा थिए। आसाप बेरेक्याहका छोरा थिए। एतान कुशायाहका छोरा थिए। यी मानिसहरू मरारीका परिवार समूहका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 यसैले लेवीहरूले योएलका छोरा हेमान, र तिनका कुटुम्‍बहरूबाट बेरेक्‍याहका छोरा आसाप, र तिनीहरूका कुटुम्‍ब मरारीहरूबाट कूशायाहका छोरा एतानलाई,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17-21 गायकहरूका गोत्रबाट उनीहरूले पीतलका झ्‍याम्‍टा बजाउन योएलको छोरो हेमान, तिनको आफन्‍त बेरेक्‍याहको छोरो आसाप र मरारीका गोत्रबाट कूशायाहको छोरो एतानलाई छाने। तिनीहरूलाई सघाउन उनीहरूले यी लेवीहरूलाई चर्को सोर भएका वीणाहरू बजाउन छाने— जकरिया, याजीएल, शमीरामोत, यहीएल, उन्‍नी, एलीआब, मासेयाह र बनायाह। मधुरो सोरमा वीणा बजाउन तिनीहरूले यी लेवीहरूलाई छाने– मत्तित्‍याह, एलीपलेहू, मिक्‍नेयाह, अजज्‍याह र मन्‍दिरका पहरादारहरू ओबेद-एदोम र यीएल।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 यसकारण लेवीहरूले योएलका छोरा हेमानलाई नियुक्त गरे। तिनका आफन्तहरूबाट बेरेक्याहका छोरा आसाप र तिनीहरूका मरारी आफन्तहरूबाट कूशायाहका छोरा एतानलाई नियुक्त गरे।

Viz kapitola kopírovat




१ इतिहास 15:17

Následuj nás:

Reklamy


Reklamy