१ इतिहास 15:16 - पवित्र बाइबल16 दाऊदले लेवीहरूलाई आफ्ना सङ्गीतकार दाज्यू-भाइहरूलाई ल्याउनु भने। सङ्गीतकारहरूले बाजा, वीणा, सारङ्गी अनि झ्यालीहरू ल्याउनु पर्ने अनि खुशीको गीत गाउनु पर्ने थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 त्यसपछि दाऊदले लेवीहरूका मुखियाहरूलाई तिनीहरूका कुटुम्बहरूलाई बाजा, सारङ्गी, वीणा र झ्यालीले हर्षको सङ्गीत बजाउनमा नियुक्त गर्नू भनी हुकुम गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 दाऊदले लेवीका अगुवाहरूलाई भिन्ना-भिन्नै लेवीहरूलाई गीत गाउन र वीणा र झ्याम्टामा आनन्दका सङ्गीत बजाउन खटाउनू भनी आज्ञा गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 दावीदले लेवीहरूका अगुवाहरूलाई सारङ्गी, वीणा र झ्यालीहरूले हर्षोल्लासका गीत गाउन तिनीहरूका आफन्तहरूलाई सङ्गीतकारहरू नियुक्त गर्नू भनी आज्ञा गरे। Viz kapitola |