Online Bible

- Reklamy -




१ इतिहास 15:15 - पवित्र बाइबल

15 लेवीहरूले मोशाले आदेश गरे झैं करारको सन्दूकलाई आफ्ना काँधमा बोक्नको निम्ति विशेष डन्डा प्रयोग गरे। तिनीहरूले करारको सन्दूक परमप्रभुले भन्नु भए अनुसार बोके।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 र परमप्रभुको आज्ञाअनुसार मोशाले तोकेझैँ आ-आफ्‍ना काँधमा डन्‍डाले बोकेर परमेश्‍वरको सन्‍दूक उठाएर ल्‍याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएअनुसार लेवीहरूले त्‍यो डन्‍डा लाएर आफ्‍ना काँधमा बोके।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 अनि याहवेहले मोशालाई आज्ञा दिएअनुसार नै लेवीहरूले आफ्ना काँधमाथि डण्डाहरू राखेर परमेश्‍वरको सन्दुक बोके।

Viz kapitola kopírovat




१ इतिहास 15:15

Následuj nás:

Reklamy


Reklamy