१ इतिहास 15:14 - पवित्र बाइबल14 तब पूजाहारी र लेवीहरूले स्वयंमलाई पवित्र तुल्याए जसद्वारा तिनीहरूले परमप्रभु इस्राएलका परमेश्वरको करारको सन्दूक बोक्न सके। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यसैकारण परमप्रभु इस्राएलका परमेश्वरको सन्दूक ल्याउन पूजाहारीहरू र लेवीहरूले आफू-आफूलाई पवित्र गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 त्यसपछि पूजाहारी र लेवीहरूले परमप्रभु इस्राएलका परमेश्वरको करारको सन्दुक ल्याउन आफैंलाई चोख्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसकारण पुजारीहरू र लेवीहरूले याहवेह इस्राएलका परमेश्वरको सन्दुक ल्याउन आ-आफूलाई पवित्र गरे। Viz kapitola |