१ इतिहास 15:12 - पवित्र बाइबल12 दाऊदले तिनीहरूलाई भने, “तिमीहरू लेवी कुल समूहका अगुवाहरू हौ। तिमीहरू र अन्य लेवीहरूले आफैंलाई पवित्र बनाउनु पर्छ। त्यसपछि करारको सन्दूकलाई मैले त्यसको निम्ति बनाएको स्थानमा ल्याउनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 र तिनीहरूलाई भने, “लेवीहरूका परिवारका मुखियाहरू तिमीहरू हौ। तिमीहरू र तिमीहरूका कुटुम्बहरू आफू-आफूलाई पवित्र गर, र मैले त्यसको निम्ति तयार पारेको ठाउँमा परमप्रभु इस्राएलका परमेश्वरको सन्दूक ल्याओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 उनले लेवीहरूलाई भने, “तिमीहरू लेवी गोत्रका अगुवाहरू हौ। तिमीहरूले आफैं र तिम्रा लेवी बन्धुहरूलाई चोख्याओ र परमप्रभु इस्राएलका परमेश्वरको करारको सन्दुक मैले तयार पारेको ठाउँमा ल्याओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिनले उनीहरूलाई भने, “तपाईंहरू लेवी परिवारका अगुवाहरू हुनुहुन्छ; तपाईंहरू र तपाईंहरूका लेवी दाजुभाइहरूले आफूलाई पवित्र गर्नुहोस्, र याहवेह इस्राएलका परमेश्वरको सन्दुकका निम्ति मैले तयार गरेको ठाउँमा सन्दुकलाई ल्याउनुपर्छ। Viz kapitola |