१ इतिहास 15:10 - पवित्र बाइबल10 उज्जीएलका परिवार समूहबाट 112 जना मानिसहरू थिए। तिनीहरूका मुखिया अम्मोनीदाब थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 उज्जीएलका सन्तानबाट: अम्मीनादाबचाहिँ मुखिया र तिनका कुटुम्बहरू ११२ जना। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 र उज्जीएलका गोत्रबाट ११२ जनाका जिम्मा लिएर अम्मीनादाब आए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 उज्जीएलका सन्तानहरूबाट अगुवा अम्मीनादाब र 112 जना आफन्तहरू। Viz kapitola |