१ इतिहास 14:9 - पवित्र बाइबल9 पलिश्ती मानिसहरूले रपाईमको बेंसीमा बस्ने मानिसहरू माथि आक्रमण गरे अनि तिनीहरूका सर सामानहरू चोरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 अब पलिश्तीहरूले आएर रपाईहरूको बेँसी लुटेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 पलिश्तीहरू रपाई बेसीमा पुगे र लुट-पिट गर्न लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब पलिश्तीहरूचाहिँ आएर रपाईमको बेँसीलाई लुटपाट गरे। Viz kapitola |