Online Bible

- Reklamy -




१ इतिहास 14:8 - पवित्र बाइबल

8 पलिश्ती मानिसहरूले सुने कि दाऊद इस्राएलका राजा चुनिएकाछन्। यसर्थ सबै पलिश्ती मानिसहरू दाऊदको खोजिमा गए। दाऊदले यस विषयमा सुने। तब तिनी पलिश्ती मानिसहरूसित युद्ध गर्न निक्ले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 दाऊद सारा इस्राएलमाथि राजा अभिषेक भए भनी जब पलिश्‍तीहरूले सुने, तब उनीहरू समस्‍त फौज लिएर तिनलाई खोज्‍न निस्‍के। यो सुनेर दाऊद उनीहरूको सामना गर्न गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 दाऊद सम्‍पूर्ण इस्राएल देशमाथि राजा भएका छन् भनी पलिश्‍तीहरूले सुने र तिनीहरूको फौज उनलाई पक्रन निस्‍क्यो। दाऊद पनि तिनीहरूको सामना गर्न निस्‍के।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 जब दावीद सारा इस्राएलमाथि राजा अभिषेक भएको कुरा पलिश्तीहरूले सुने, तब तिनीहरू दावीदलाई खोज्न भनी पूरा फौज लिएर निस्के। तर त्यो कुरा सुनेर दावीद तिनीहरूसँग युद्ध गर्नलाई गए।

Viz kapitola kopírovat




१ इतिहास 14:8

Následuj nás:

Reklamy


Reklamy