१ इतिहास 14:4 - पवित्र बाइबल4 यरूशलेममा जन्म भएका दाऊदका छोरा-छोरीहरूका नाँउ यी हुन्; शम्मूअ, शोबाब, नातान, सुलेमान, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 यरूशलेममा जन्मेका तिनका छोराछोरीहरूका नाउँ यी नै हुन्: शम्मूअ, शोबाब, नातान, सोलोमन, Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 यरूशलेममा तिनका यी छोरा-छोरीहरू जन्मेका थिए— शम्मूअ, शोबाब, नातान, सोलोमन, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यरूशलेममा जन्मिएका तिनका सन्तानका नाम यिनै हुन्: शम्मूअ, शोबाब, नातान, सोलोमन, Viz kapitola |