१ इतिहास 14:3 - पवित्र बाइबल3 दाऊदले यरूशलेम शहरमा धेरै स्त्रीहरूलाई विवाह गरे। अनि तिनका धेरै छोरा-छोरीहरू भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 दाऊदले यरूशलेममा अझ धेरै विवाह गरे, र तिनका अरू धेरै छोराछोरीहरू भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 यरूशलेममा दाऊदले अरू धेरै स्वास्नीहरू विवाह गरे र उनका अरू धेरै छोरा-छोरीहरू भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 दावीदले यरूशलेममा अरू धेरै पत्नीहरू ल्याए। तिनी अरू पनि धेरै छोराछोरीहरूका पिता भए। Viz kapitola |