१ इतिहास 14:2 - पवित्र बाइबल2 तब दाऊदले देखे कि परमप्रभुले साँच्चै नै तिनलाई इस्राएलका राजा बनाउनु भयो। परमप्रभुले दाऊदको राज्यलाई खुबै विशाल अनि शक्तिशाली तुल्याइदिनु भयो। परमेश्वरले यसो गर्नुभयो किनभने उहाँले दाऊदलाई अनि इस्राएलका मानिसहरूलाई प्रेम गर्नुहुन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 अब परमप्रभुले आफूलाई इस्राएलमाथि राजा तुल्याउनुभयो र उहाँको प्रजा इस्राएलको खातिर आफ्नो राजकीय शक्तिलाई उच्च पार्नुभयो भनी दाऊदलाई थाहा भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 त्यसरी दाऊदले थाहा पाए कि परमप्रभुले उनलाई इस्राएलका राजा बनाई स्थिर गर्नुभयो र आफ्ना प्रजाको लागि उनको राज्यको फलिफाप गराउँदै हुनुहुन्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि याहवेहले इस्राएलमाथि राजाको रूपमा आफूलाई स्थापित गर्नुभएको, र उहाँका प्रजा इस्राएलको खातिर तिनको राज्यको गौरव धेरै बढाइदिनुभएको कुरा दावीदलाई थाहा भयो। Viz kapitola |