१ इतिहास 14:17 - पवित्र बाइबल17 यसरी दाऊद सबै देशहरूमा प्रसिद्ध भए। परमप्रभुले सबै राष्ट्रहरूलाई दाऊददेखी भयभीत तुल्याउनुँ भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 यसैले दाऊदको ख्याति हरेक देशमा फैलियो, र परमप्रभुले सबै जाति-जातिहरूमाथि तिनको डर हालिदिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 दाऊदको सुनाम जहीं-तहीं फैलिएर गयो र परमप्रभुले हरेक जातिलाई उनीदेखि डराउन लाउनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 यसरी दावीदको कीर्ति सर्वत्र फैलियो। याहवेहले सबै राष्ट्रलाई दावीदसँग भयभीत हुने बनाउनुभयो। Viz kapitola |