Online Bible

- Reklamy -




१ इतिहास 14:16 - पवित्र बाइबल

16 दाऊदले त्यसै गरे जो परमेश्वरले तिनलाई गर्नु भन्नुभएको थियो। यसरी दाऊद अनि तिनका मानिसहरूले पलिश्ती सेनालाई परास्त गरे। तिनीहरूले गिबोन शहरदेखि गेजेर शहर सम्मका सबै पलिश्ती सेनालाई परास्त गरे। तिनीहरूले गिबोन शहरदेखि गेजेर शहर सम्मका सबै पलिश्ती सेनाहरूलाई मारे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 परमेश्‍वरले आज्ञा गर्नुभएझैँ दाऊदले गरे, र तिनीहरूले पलिश्‍ती सेनालाई गिबोनदेखि गेजेरसम्‍मै प्रहार गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 दाऊदले परमेश्‍वरको आज्ञाअनुसार गरे र पलिश्‍तीहरूलाई खेदेर गिबोनदेखि गेजेरसम्‍म पुर्‍याए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 यसकारण दावीदले परमेश्‍वरले तिनलाई आज्ञा गर्नुभएअनुसार गरे; अनि तिनीहरूले पलिश्ती सेनाहरूलाई गिबोनदेखि गेजेरसम्मै आक्रमण गरेर मारे।

Viz kapitola kopírovat




१ इतिहास 14:16

Následuj nás:

Reklamy


Reklamy