१ इतिहास 14:14 - पवित्र बाइबल14 दाऊदले फेरी परमेश्वरसित प्रार्थना गरे। परमेश्वरले दाऊदको प्रार्थनाको उत्तर दिनुभयो। परमेश्वरले भन्नु भयो, “दाऊद, जब तँ आक्रमण गर्दा पलिश्तीहरूको पछि पहाड तिर नलाग। त्यसको साटो तिनीहरूको चारै तिर जा अनि पीपलका रूखहरूका पहाड पट्टी लुक। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 फेरि दाऊदले परमेश्वरसँग सोधे, र परमेश्वरले तिनलाई भन्नुभयो, “यस पल्ट तँ उनीहरूको पछिल्तिर जानुपर्छ। उनीहरूलाई आक्रमण नगरिकन घुमेर लहरे-पीपलका रूखहरूका सामुन्नेबाट उनीहरूमाथि जाइलाग्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 फेरि एकपल्ट दाऊदले परमेश्वरको सल्लाह लिए। उहाँले उत्तर दिनुभयो, “तिनीहरूलाई यहाँबाट हमला नगर् तर घुमेर जा र अर्कोपट्टिबाट सुगन्धित रूख छेउबाट हमला गर्ने तयारी गर्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसकारण दावीदले फेरि परमेश्वरसित सल्लाह लिए। अनि परमेश्वरले तिनलाई जवाफ दिनुभयो, “तिमीहरू सीधै तिनीहरू माथि जाइनलाग, तर तिनीहरूलाई घेरा हालेर लहरे पीपलका रूखहरूको सामुबाट आक्रमण गर। Viz kapitola |