Online Bible

- Reklamy -




१ इतिहास 14:13 - पवित्र बाइबल

13 पलिश्तीहरूले रपाईमको बेंसीमा बस्ने मानिसहरू माथी फेरि आक्रमण गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 पलिश्‍तीहरूले अर्को एक पल्‍ट बेँसीमा लूटपीट गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 फेरि छिट्टै पलिश्‍तीहरू बेसीमा नै फर्केर आए र लुट-पाट सुरु गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 पलिश्तीहरू फेरि एक पटक बेँसीमा लुटपाट गर्न आए।

Viz kapitola kopírovat




१ इतिहास 14:13

Následuj nás:

Reklamy


Reklamy