Online Bible

- Reklamy -




१ इतिहास 14:1 - पवित्र बाइबल

1 हीराम सोर शहरका राजा थिए। हीरामले दाऊदकहाँ दूतहरू पठाए। हीरामले देवदार बृक्षका मूढाहरू, डकर्मी र सिकर्मीहरू पनि दाऊद कहाँ पठाए। हीरामले ती दाऊदको निम्ति महल निर्माण गर्नलाई पठाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 टुरोसका राजा हीरामले दाऊदकहाँ दूतहरू पठाए। उनले देवदारुका काठहरू र डकर्मी र सिकर्मीहरू तिनको निम्‍ति एउटा महल बनाउन पठाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 टुरोसका राजा हीरामले दाऊदकहाँ एक व्‍यापारी दल पठाए। उनले महल बनाउन दाऊदकहाँ देवदारुका काठ अनि डकर्मी र सिकर्मीहरू पनि पठाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 टायरका राजा हीरामले दावीदका निम्ति महल निर्माण गर्नलाई देवदारुका काठहरू, डकर्मीहरू र सिकर्मीहरूसहित दावीदकहाँ दूतहरू पठाए।

Viz kapitola kopírovat




१ इतिहास 14:1

Následuj nás:

Reklamy


Reklamy