१ इतिहास 13:9 - पवित्र बाइबल9 तिनीहरू किदोनको खलामा आए। रथ तान्ने साँढेहरू ठोक्किए अनि करारको सन्दूक झण्डै लडयो। उज्जाहले सन्दूक समात्न हात बढाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तिनीहरू कीदोनको खलामा आइपुग्दा ती गोरुहरूले ठक्कर खाए, र उज्जाहले सन्दूक समात्न आफ्नो हात बढ़ाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तिनीहरू कीदोनको अन्न कुट्ने खलामा आइपुग्दा गोरुहरूले ठक्कर खाए र उज्जाहले आफ्नो हात पसारेर करारको सन्दुक समाते। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 जब तिनीहरू किदोनको खलामा आइपुगे, तब गोरुहरूले ठेस खाएको कारण सन्दुक नखसोस् भनी त्यसलाई थाम्न भनेर उज्जाहले आफ्नो हात बढाए। Viz kapitola |