Online Bible

- Reklamy -




१ इतिहास 13:7 - पवित्र बाइबल

7 मानिसहरूले अबीनादाबको घरबाट करारको सन्दूक सारे। तिनीहरूले सन्दूकलाई नयाँ रथमा राखे। उज्जाह अनि अहियोले रथ हाँक्दै लगे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तिनीहरूले अबीनादाबको घरबाट परमेश्‍वरको सन्‍दूक लिएर एउटा नयाँ गाड़ामा राखे, र उज्‍जाह र अहियोले चाहिँ त्‍यो गाड़ा हाँक्‍दै लगे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 अबीनादाबको घरमा गई तिनीहरूले करारको सन्‍दुक बाहिर निकाले र एउटा नयाँ गाडामा राखे। उज्‍जाह र अहियोले गाडा हाँके

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनीहरूले परमेश्‍वरको सन्दुकलाई अबीनादाबको घरबाट एउटा नयाँ गाडामा राखेर, उज्जाह र अहियोले त्यो गाडा हाँकेर त्यसलाई अगि बढाए।

Viz kapitola kopírovat




१ इतिहास 13:7

Následuj nás:

Reklamy


Reklamy