Online Bible

- Reklamy -




१ इतिहास 13:5 - पवित्र बाइबल

5 यसर्थ दाऊदले मिश्रदेशको शिहोर नदी देखि लेबो हमात शहर सम्मका सबै इस्राएलका मानिसहरूलाई भेला गरे। करारको सन्दूकलाई किर्यत-यारीमबाट फर्काई ल्याउँदा तिनीहरू साथमा आए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 यसैले किर्यत-यारीमबाट परमेश्‍वरको सन्‍दूक ल्‍याउन मिश्रदेशको शिहोर नदीदेखि लेबो-हमातसम्‍मका जम्‍मै इस्राएलीहरूलाई दाऊदले भेला गराए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 यसरी दाऊदले सारा देशबाट दक्षिणमा मिश्रदेशका सिमानादेखि उत्तरमा हमात घाटीसम्‍मका इस्राएलीहरूलाई किर्यत-यारीमबाट करारको सन्‍दुक यरूशलेममा ल्‍याउने विचारले भेला गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यसकारण दावीदले इजिप्टमा भएको शीहोर नदीदेखि लेबो-हमातसम्मका सबै इस्राएलीहरूलाई किर्यत-यारीमबाट परमेश्‍वरको सन्दुक ल्याउन भनी भेला गराए।

Viz kapitola kopírovat




१ इतिहास 13:5

Následuj nás:

Reklamy


Reklamy