१ इतिहास 13:4 - पवित्र बाइबल4 यसर्थ इस्राएलका सबै मानिसहरू दाऊदसँग सहमत भए। तिनीहरू सबैले सोचे यसो गर्नु नै उचित हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तब सबै समुदायले त्यसो गर्ने निश्चय गरे, किनभने समस्त मानिसहरूले यसो गर्ने सम्मति दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 मानिसहरू त्यस कुरामा खुसीसित राजी भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 सबै मानिसहरूलाई यो ठिक लागेको कारण, सम्पूर्ण समुदाय त्यसमा सहमत भयो। Viz kapitola |